मन्दाकिनी
ना. [सं.]
- पुराणअनुसार स्वर्गमा बग्ने गङ्गाको धारा।
- आकाशगङ्गा।
- प्रत्येक चरणमा दुई नगण र दुई रगण हुने एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)