मन्दाक्रान्ता
ना. [सं.]
- प्रत्येक चरणमा मगण, भगण, नगण, दुई तगण र अन्तमा दुई गुरु हुने र चार तथा नौ अक्षरमा यति हुने, सत्र अक्षरको एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)