मन्दार

ना. [सं.]

  1. इन्द्रको नन्दनवनका पाँच प्रसिद्ध वृक्षमध्ये एक।
  2. आँकको रुख।
  3. धतुरोको बोट।
  4. स्वर्ग।
  5. हात्ती।
  6. हिरण्यकशिपुको एक पुत्रको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)