मन्दिर

ना. [सं.]

  1. बस्ने घर; वासस्थान; भवन।
  2. पूजा आदि गर्नाका लागि मूर्ति स्थापना गरिएको भवन; देवालय।
  3. कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन; देवालय। ३. कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन (कलामन्दिर, साहित्यमन्दिर, शिक्षामन्दिर आदि)।
  4. छाउनी; शिविर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)