मपाईँ
ना. [म+पाईँ]
- आफैँले आफूलाई ठुलो वा सम्मानित ठहर्याउने चाल; आत्माभिमान; बडप्पन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)