मफत

वि. [अ. मुफ्त]

  1. केही नदिई वा विनामूल्य प्राप्त भएको।
  2. विनामूल्य; सित्तै; मुफ्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)