मम/ममचा

ना. [√ मोमोचा]

  1. मैदाको मुछेको पिठोभित्र मसलादार मासुको धुलो हालेर ससाना डल्ला पारी बफाएर तयार पारिएको खाद्य पदार्थ; मोमोचा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)