ममता/ममत्व

ना. [सं.]

  1. मम वा मेरो भन्ने भाव, विशेषता वा समझ; स्नेह; माया; अनुराग (जस्तो- बाबुआमाको आफ्नो सन्तानप्रति हुने ममता)।
  2. मनमा हुने कुनै प्रकारको मोह वा लोभ।
  3. 'म ठुलो हुँ' भन्ने अभिमान; घमन्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)