मयलपोस

ना. [अ. मयामिन+फा. पोश]

  1. तुना बाँधेर सुरुवालका साथ जिउमा लाइने, झन्डै घुँडासम्म लत्रिएको एक किसिमको फेरवाल पोसाक; लबेदा; दौरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)