मयल
ना. [सं. मल]
- शरीरबाट निस्कने विकार (कफ, पसिना, विष्ठा आदि)।
- दोष; विकार।
- फोहोर पदार्थ; कस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)