मयल

ना.

  1. केही सानो र टर्रो स्वाद भएको एक जातको नास्पाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)