मय

प.स. [सं.]

  1. अरू शब्दका पछिल्तिर गाँसिएर तद्रूपता, विकार, प्रचुरता आदि अर्थ बुझाउने तद्धित प्रत्यय (जस्तो-करुणामय, तेजोमय, जलमय, दयामय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)