मरक्क

क्रि.वि. [अ. मू. मरक्+क]

  1. लाज, माया, अनुराग आदिले आङ मर्काउने गरी; सर्माएर।
  2. दाँत आदिले चपाएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)