मरट्ठी

ना.

  1. बोतलको काग वा बिर्कोमा च्यापी घुमाएर झिक्ने झिरजस्तो साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)