मरण
ना. [सं.]
- मर्ने काम वा भाव; मृत्यु; देहान्त; निधन।
- साहित्यमा वियोगमा मरणासन्न हुने अवस्थाको एक व्यभिचारी भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)