मरणान्त/मरणान्तक

वि.

  1. नमरुन्जेल मात्र रहने; मरेपछि अन्त हुने।
  2. ज्यादै कष्टपूर्ण; दुःखदायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)