मरणाशौच

ना.

  1. आफन्त कसैको मृत्यु हुनाले सम्बन्धी वा बन्धुवर्गलाई लाग्ने जुठो; मृत्युको आशौच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)