मरमर्‍याउनु

स.क्रि. [मरमर+याउ+नु]

  1. मरमर शब्द आउने गरी दाँतले चपाउनु।
  2. सुकेका पातपतिङ्गर, खोस्टा, नल आदि माड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)