मरमसला

ना. [(द्वि.) मसलो]

  1. जिरा, मरिच, धनियाँ आदि तरकारीमा हाल्ने मसला र यस्तै अरू चिज।
  2. पान; सुपारी; ल्वाङ, सुकुमेल आदि खाने मला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)