मरवट

ना.

  1. लडाइँमा मर्ने व्यक्तिका छोराछारी, स्वास्नी आदिलाई छोरा कमाउन सक्ने नहुन्जेल भरणपोषणका लागि दिइने जग्गाजमिन वा वृत्ति; मरेपछिको इनाम (दिव्य.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)