मरहट्टी

ना. [प्रा.]

  1. ठुलठुला पात, टुप्पामा रातो किसिमका लप्सीका गेडाका आकारको फूल हुने एक बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)