मरुले

ना. [तुल. नेपाली मारुनी, मरौ+ले]

  1. सेती अञ्चलको अछाम जिल्लाहुँदो प्रत्येक वर्ष भाद्रसङ्क्रान्तिका दिन सार्वजनिक रूपमा मनाइने, गाईजात्रासँग मिल्दोजुल्दो एक चाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)