मरुवा
वि. [मर्+उवा]
- मर्ने किसिमको; मरेर जाने।
- बहालवाला जागिरदार कोही मरेर रिक्त हुन गएको (कुनै पद वा खान्गी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [मर्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)