मरौपरौ

ना. [मर्+औ+पर्+औ]

  1. मर्दापर्दाको अवस्था; आपत्-विपत्मा हेर्नुपर्ने र अरू वेला सघाउनुपर्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)