मर्कनु
अ.क्रि. [मारक+नु]
- भाँचिए झैँ हुनु; टेढिनु; बाङ्गिनु।
- निमोठिनु; बटारिनु।
- मर्मर चपाइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मारक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)