मर्कनु
अ.क्रि. [सं. मर्दन+नु]
- शरीरका अङ्गप्रत्यङ्ग भाँचिने, खँजाहा हुने गरी निमोठिनु वा बटारिनु।
- करकरी जिउ खानु; डाहा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. मर्दन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)