मर्करी

ना. [अङ्.]

  1. पारो; पारोको बाफ राखिएको, नली आकारको, ज्यादै उज्यालो प्रकाश दिने बिजुली बत्ती (ट्युबलाइट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)