मर्का
ना. [मर्क+आ]
- कुनै चिजको अभाव खड्कनाले हुने पिरलो; चर्को खाँचो।
- अड्काउ; बाधा।
- अन्याय।
- आन्तरिक वेदना; मर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मर्क+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)