मर्जा
ना.
- विवाहका समयमा जन्तीलाई खुवाउन केटापक्षकाले केटीपक्षलाई दिइने धान, चामल आदि रासन। (विशेषतः कालीकोट जिल्लाका मतवाली क्षेत्रीहरूमा प्रचलित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)