मर्जी

ना. [अ. मरजी]

  1. अह्रोट; आदेश; आज्ञा; आडर।
  2. कुनै कामकुरामा दिइने सहमति; मन्जुरी; स्वीकृति।
  3. राणाशासनका समयमा प्रधानमन्त्रीभन्दा तलका उच्च अधिकारीले दिने आज्ञा।
  4. मनसुबा; इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)