मर्द

ना. [फा.]

  1. पुरुष जातिको व्यक्ति; लोग्नेमान्छे; पुरुष; भाले।
  2. पुरुष जातिको; पुंस्त्व भएको।
  3. शक्तिशाली; वीर; जमामर्द।
  4. साहसी; आँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)