मर्दन

ना. [सं.]

  1. जिउमा तेल, बुकुवा आदि घस्ने काम; तेलारी; मालिस।
  2. रगड्ने वा मिच्ने काम; आङमिचाइ।
  3. सताउने काम।
  4. नाश; विध्वंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)