मर्दाङ्गी

ना. [फा. मर्दानगी]

  1. मर्दसुहाउँदो काम; बहादुरी; पौरख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)