मर्दलना. [सं.]मृदङ्गका छाँटको एक थरी प्राचीन तालबाजा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मर्दन मर्दाङ्गी