मर्दापर्दा

क्रि.वि. [मर्+दा+पर्+दा]

  1. गाह्रोसाङ्ग्रो परेको बेलामा; अप्ठेरो स्थिति देखेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)