मर्दित
वि. [सं.]
- मर्दन गरिएको; मालिस गरिएको; माडिएको।
- पीडित।
- दबाइएको।
- नाश पारिएको; विध्वस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)