मर्मच्छेदी

वि.

  1. मर्मच्छेदन गर्ने; मनमा, दिलमा चोट पुर्‍याउने; मर्मभेदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)