मर्मज्ञ

वि.

  1. मर्म जान्ने।
  2. रहस्यको सुइँको पाएको।
  3. वास्तविक तत्त्वसँग परिचित; तत्त्वज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)