मर्मर
क्रि.वि. [सं.]
- सुक्खा पातपतिङ्गर, खोस्मेरा आदि चलाउँदा वा हल्लँदा शब्द आउने गरी।
- त्यस्तो शब्द वा आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)