मर्मभेदीवि.मर्मस्थलमा चोट पुर्याउने; मर्मच्छेदी।सताउने; ज्यादै दुःख दिने।बाण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मर्मभेद मर्मर