मर्मस्पर्शी
वि. [सं.]
- हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक।
- मनमा आघात पुर्याउने; मर्मभेदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)