मर्माघात

ना. [सं.]

  1. मर्मस्थलमा गरिएको आघात; दिलमा परेको चोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)