मर्मान्वेषण

ना. [सं.]

  1. मर्म वा भित्री रहस्यको खोजीनिती; रहस्य पत्ता लगाउने काम; वस्तुतथ्यको अन्वेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)