मर्मान्तक/मर्मान्तिक

वि. [सं.]

  1. हृदयमा गहिरो चोट पर्ने; मर्मभेदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)