मर्यादी

वि.

  1. मर्यादाको राम्रो पालन गर्ने; सदाचारी।
  2. निश्चित सीमाभित्र रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)