मर्लान्त

वि. [सं. मरणान्त]

  1. चोटपटक आदि लागेर वा बिरामी परेर मर्ने अवस्थामा पुगेको।
  2. साह्रै थाकेको; लत्र्याँस्स।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)