मर्याकमर्याक्क
क्रि.वि.
- झुरो चिज जोडसँग चपाउँदा शब्द आउने गरी।
- एक्कासि भाँचिने वा भाँच्दा आवाज निस्कने चालले।
- सहसा मर्कने वा मर्काउने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)