मर्याकमुरुक
क्रि.वि.
- झुरो वस्तु दाँतले चपाउँदा शब्द आउने गरी; मर्याकमर्याक।
- भाँच्ने वा निमोठ्ने चालले; भाँचभुँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)