मलखाल्डो

ना.

  1. गोठकटेरोसँगै रहेको, गोबर, भकारो आदि जम्मा गर्ने ठाउँ; मल बनाउनाका लागि घाँस सोतर आदि कुहाउने खाल्डो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)