मल
ना. [सं.]
- मयल; कस।
- शरीरबाट निस्कने विकार (खकार, सिँगान, कानेगुजी, चिप्रा आदि)।
- विष्ठा; गुहु।
- धातुको कस; कीट; खिया।
- विकार; दोष।
- नैतिक वा धार्मिक अपराध; पाप।
- घिउको बिलाउनी वा तेलको काती।
- छालाको लुगा।
- कपूर। १० बोटबिरुवा हुर्काउनाका लागि माटामा मिलाइने उर्वरक तत्त्व; खाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)